भोलि एनआईसी एशिया बैंकको एटीएम नचल्ने, कति बजे देखि ?

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालय: आर्थिक वर्ष २०८१/८२ मा बेरुजु २१.९८ अर्बले बढ्यो, कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो
bajarkochirfar.com · 2 हप्ता अघि

एनआईसी एशिया बैंकले आफ्नो EFT-Switch System स्तरोन्नति गर्ने कार्यका लागि भोलि जेठ २ गते शनिबार बिहान ०४:४५ देखि ०६:४५ बजेसम्म एटीएम सेवा अवरुद्ध हुने जानकारी दिएको छ । यस अवधिभर बैंकका एटीएम, पीओएस, कार्डलेस विथड्रअल तथा डेविट, क्रेडिट र प्रिपेड कार्डहरूबाट हुने सम्पूर्ण कारोबारहरू अवरुद्ध हुन सक्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू