शंखमुल फिडर क्षेत्रमा आज ४ घण्टा विद्युत् अवरुद्ध हुने
▸ यस स्टोरीको अंश: काठमाडौंको शंखमुल क्षेत्रमा भूमिगत कार्यले ५ घण्टा विद्युत् आपूर्ति बन्द
काठमाडौं महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा आज करिब चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शंखमुल फिडर अन्तर्गत पर्ने दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल आसपास, रोजबड स्कुल क्षेत्र, भृगु मार्ग तथा रुद्रमति मार्ग क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित