मापदण्ड विपरीतका अस्पतालहरूमाथि कडा कारबाही गर्न माग

यस स्टोरीको अंश: सांसद ढकालद्वारा मापदण्डविपरीतका अस्पतालमाथि कडा कारबाहीको माग
www.imagekhabar.com · 1 हप्ता अघि

काठमाडौं । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरीतका अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन् । सांसद ढकालले सरकारले स्वास्थ्यकर्मीहरूलाई तत्काल उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू