काभ महिला भलिबल: तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
जारी काभा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको छ । भारतले २५-२२, २५-२३, १५-२५ र २५-२२ ले खेल जितेको छ । योसँगै भारत प्रतियोगितामा तेस्रो भएको छ भने नेपाल चौथो भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›