२२ बुँदे माग राख्दै आन्दोलनमा उत्रिए गुजराका युवा
▸ यस स्टोरीको अंश: पत्रकार किशोर श्रेष्ठमाथि दबाब र धम्कीबारे छानबिन गर्न प्रेस संगठनहरूको माग
गुजरा नगरपालिकाका युवाहरुले विभिन्न जनसरोकारका २२ बुँदाहरु उठाउँदै आन्दोलनमा उत्रेका छन् । नगरपालिकाले मागहरुमाथि वेवास्ता गरेको आरोप लगाउँदै युवाहरुले सूचना सार्वजनिक गर्नुपर्ने, शिक्षा क्षेत्रमा भएको राजनीतिक नियुक्ति खारेज गर्नुपर्ने, नगर अस्पताल संचालन गर्नुपर्ने, लामखुट्टेको प्रकोप नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका छन् । माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिँदै युवाहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित