चितवनमा ‘गरी खान देऊ…’

यस स्टोरीको अंश: चितवनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मोटरसाइकल डोर्‍याएर प्रदर्शन
nepalnews.com · 5 दिन अघि

पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर रूपमा गरिरहेको मूल्यवृद्धिको विरोधमा ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल तथा स्कुटर नचलाई डोर्‍याएर विरोध र्‍याली निकालेको हो। प्रदर्शनकारीहरूले सर्वसाधारणलाई महँगीको चर्को मारबाट राहत दिन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएका विभिन्न शीर्षकका ६ वटा कर तत्काल खारेज वा कटौती गर्नुपर्ने माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू