पेट्रोलियम पदार्थको ‘६ कर माफ’ गर्न माग राख्दै जेनजी युवाहरूले गरे प्रदर्शन (तस्बिरहरू)

यस स्टोरीको अंश: चितवनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मोटरसाइकल डोर्‍याएर प्रदर्शन
www.setopati.com · 5 दिन अघि

पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजी तथा बढ्दो महँगी नियन्त्रणको माग गर्दै चितवनमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। आइतबार भरतपुरमा ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानासहितले मोटरसाइकल धकेल्ने र्याली गरेका हुन्। युवाहरूले पेट्रोलियम पदार्थमा लगाइएका ६ प्रकारका कर तत्काल खारेज गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने तथा जनताको ढाड सेक्ने महँगीप्रति सरकार जवाफदेही बन्नुपर्ने माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू