नगरपालिकाले चासो नदेखाएपछि सरसफाइमा जुटे युवा र विद्यार्थी
▸ यस स्टोरीको अंश: भारतीय प्रधानन्यायाधीशको टिप्पणीपछि ‘कक्रोच जनता पार्टी’ भाइरल, लाखौं सदस्य जोडिए
रौतहटको गौर नगरपालिका क्षेत्रमा रहेको बरहवा ताल किनारमा उम्रिएको बाक्लो झाडीका कारण स्थानीयवासीलाई मर्निङ वाक तथा हिँडडुलमा समस्या भएपछि स्थानीय तहले चासो नदेखाएको भन्दै स्थानीय युवा तथा विद्यार्थीहरू सरसफाइ अभियानमा जुटेका छन् । युवाहरूको सक्रियता देखेपछि गौर नगरपालिकाको सरसफाइ टोली पनि बरहवा ताल क्षेत्रमा पुगेर सरसफाइ कार्यमा जुटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›