आइसीसी विश्वकप क्रिकेट लिग–२: नेपालद्वारा अमेरिकासामु ३१८ रनको लक्ष्य प्रस्तुत

यस स्टोरीको अंश: आईसीसी लिग २: स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याउँदा नेपालका दुवै ओपनर आउट
www.sidhakura.com · 5 दिन अघि

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीच भएको खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोडेको हो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५९ रन र इशान पाण्डेले ८४ रनको अर्धशतकीय पारी खेले ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू