घट्दो क्रममै नेप्से, साताको पहिलो कारोबारको दिन पनि ऋणात्मकबाटै 

hamrakura.com · 1 हप्ता अघि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक घट्दो क्रममा रहेको छ । यो साताको कारोबारको पहिलो दिन पनि नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको छ । कुल तीन सय ३९ कम्पनीको ५८ लाख २८ हजार छ सय चार कित्ता शेयर रु दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार चार सय ४९ मूल्यमा खरिद बिक्री भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू