रास्वपा महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा खुला

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
www.kathmandupati.com · 5 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आसन्न महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा खुला गरिने बताएका छन् । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुसँगको छलफलमा लामिछानेले अन्तरिक प्रतिस्पर्धा खुला रहेको बताएका हुन् । रास्वपाले आगामी असारको ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्दैछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू