महाधिवेशनका लागि रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशनको तयारी तीव्र, देशभर केन्द्रीय प्रतिनिधि खटाइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनलाई लक्षित गर्दै केन्द्रीय नेताहरूलाई देशभर खटाउने भएको छ । वडा, पालिका र जिल्ला अधिवेशन समन्वय गर्न केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद तथा विभागीय नेताहरूलाई जिल्ला तोकिएको छ । रास्वपाले असार ७ देखि ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित