नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा थपिँदै उच्च चिकित्सा शिक्षाका विधा
▸ यस स्टोरीको अंश: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पठनपाठन सुरु
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा चिकित्सा शिक्षाको सर्वोच्च तह (विद्यावारिधि) अन्तर्गत तीनवटा नयाँ विधामा पठनपाठन सुरु हुने भएको छ। सम्बन्धित निकायबाट स्वीकृति पाएसँगै अब छिट्टै डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर र एमसिएस युरोलोजी विषयको शैक्षिक सत्र सुरु गर्न लागिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित