नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

यस स्टोरीको अंश: नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, आठबुँदे घोषणापत्र जारी
www.onlinepana.com · 1 हप्ता अघि

नेपालमा नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा जोड दिँदै वाणिज्य एवं अर्थशास्त्रीहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। मेगा कलेज कुमारीपाटीमा दुई दिनसम्म चलेको सम्मेलनले नेपालमा व्यवस्थापन, वाणिज्य र व्यापारका विद्यार्थीहरूलाई विश्व स्तरीय पहुँच वृद्धि गर्नुपर्ने निर्णय गरेको छ। सम्मेलनको निष्कर्षका रूपमा प्रस्तुत गरिएको ८ बुँदे घोषणापत्रमा सरकारले निजी क्षेत्रसँग मिलेर आर्थिक रूपान्तरणको अभियानलाई सार्थकता दिनुपर्ने उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू