‘शोध तथा अनुसन्धान विधिले विद्यार्थीको ज्ञान विस्तार गर्छ’

यस स्टोरीको अंश: एसईई उत्तीर्ण विद्यार्थी सम्मानित, नेताहरूले अनुशासन र नैतिक शिक्षामा जोड दिए
ehimalayatimes.com · 4 दिन अघि

भोजपुरमा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको विकाससँगै अनुसन्धान र खोजकार्यको महत्व बढेकोमा जोड दिएका छन् । भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि शोधपत्र, अनुसन्धानका ढाँचा, विधि तथा प्रस्ताव लेखनसम्बन्धी विषयमा केन्द्रित यो प्रशिक्षण सामाजिक विकास तथा अनुसन्धान केन्द्रको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सञ्चालन भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू