बाँदर नियन्त्रणसम्बन्धि डमी बाघको कथा संसदमा प्रस्तुत

यस स्टोरीको अंश: सांसद न्यौपानेले संसदमा बाँदर नियन्त्रणका लागि डमी बाघको कथा सुनाउँदै नीतिगत माग गरे
ehimalayatimes.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बाँदर आतंक नियन्त्रणका लागि डमी बाघ उपयोगी हुने कथा संसदमा प्रस्तुत गर्नुभएको छ । तनहुँका एक किसानको दृष्टान्त पेश गर्दै डमी बाघको प्रयोग गरेर उक्त आतंक नियन्त्रण गर्न सकिने बताउनुभएको हो । सांसद न्यौपानेले डमी बाघलाई प्रविधि जोडेर व्यवस्थापन गर्नसके कुनैपनि अन्नवाली जोगाउन सकिने सो उपाय अवलम्वन हुनेगरी सरकारले डमी बाघ प्रणाली जडान गर्न माग गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू