बाँदर आतंक नियन्त्रणका लागि जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग
▸ यस स्टोरीको अंश: सांसद राईको माग: बाँदर आतङ्क नियन्त्रणका लागि जनतालाई हतियार देऊ
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दै गएको बाँदरको समस्याका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद राईले बाँदरका कारण जनता आफ्नो थातथलो छोड्न बाध्य भएको उल्लेख गरे । कृषकले दुःख गरेर हुर्काएका बालीनाली बाँदरले सखाप पार्दा ग्रामीण भेगका जनताको जीविकोपार्जनमा नै संकट आएको उनको तर्क थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित