बस्तु उत्पादन गर्दा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घट्यो
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
सरकारले नेपालमा वस्तु उत्पादनमा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कच्चा पदार्थको भन्सार दर कम हुँदा नेपालमा वस्तु उत्पादनका लागि सहज हुने बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित