सरकारले खारेज गर्यो ३६० वस्तुको अन्त:शुल्क
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्त:शुल्क खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरको सीमा दोब्बर गरी अधिकतम विन्दुलाई १० प्रतिशतले घटाएको बताए । उनले २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको र ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरेको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित