भन्सार दर ११ बाट ७ तहमा सीमित, ३६० वस्तुको अन्तःशुल्क खारेज

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज
sansarnews.com · 11 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत भन्सार तथा कर प्रणालीमा हेरफेर गर्दै ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको र कुल २७३ वस्तुमा भन्सार दर घटेको बताए । यसैगरी ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ भने भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू