महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु
▸ यस स्टोरीको अंश: कञ्चनपुरको नहरमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–७ मा नदीमा नुहाउन गएका तीन बालिका र गौशाला नगरपालिका–४ मा खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको हो । मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›