जयश्री भंगभंगे खोलामा डुबेर बालिकाको मृत्यु

यस स्टोरीको अंश: नवलपुरको गैँडाकोटमा पौडी खेल्ने क्रममा ११ वर्षीया बालिकाको तालमा डुबेर मृत्यु
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–४ स्थित जयश्री भंगभंगे खोलामा डुबेर एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बालिकाको ज्यान गएको हो । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान भइरहेको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू