माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते
▸ यस स्टोरीको अंश: कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु, एक घाइते
शुक्लाफाँटा नगरपालिका-१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज मृत्यु भएको छ। लालझाडी गाउँपालिका-४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका-१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो। माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित