स्वास्थ्य बीमाको व्यापक पुनर्संरचना गरिने
▸ यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयो
सरकारले स्वास्थ्य बीमामा व्यापक सुधार गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाको पुनर्संरचना गरिने र ९० प्रतिशत नेपालीलाई बीमामा आवद्ध गराइने बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित