व्यक्तिगत आयकरको सीमा १० लाख पुग्यो, ३६० वस्तुमा अन्तःशुल्क खारेज

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुमा अन्तःशुल्क खारेज
nagariknews.nagariknetwork.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका छन्। बजेटमा मध्यम वर्गलाई राहत दिने उद्देश्यले व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ पुर्‍याइएको छ भने अधिकतम दर १० प्रतिशतले घटाइएको छ। यसैगरी, औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ र ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू