आयकरको दायरमा हेरफेर, कति कमाउनेले कति कर तिर्नुपर्छ ?
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
आर्थिक वर्ष २०८३/८४ का लागि वर्तमान सरकारले आयकरको स्ल्याबमा ठूलो परिर्वतन गरेको छ। सरकारले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँसम्मको आम्दानीमा आयकर नलाग्ने घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार न्यून कर लाग्ने सीमालाई घटाएर उच्च दरको कर लाग्ने दायरालाई भने फराकिलो बनाइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›