३ सय ६० वटा वस्तुको अन्तःशुल्क खारेज
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
सरकारले करका दरमा बृहत पुनरावलोकन गर्ने भएको छ । संघीय संसदका दुवै सदनको बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक आय तथा व्यवको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् । अर्थमन्त्रीले ३ सय ६० वटा वस्तुको अन्तःशुल्क खारेज गरेको घोषणा गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित