मातृभाषामा बोलिएका अभिव्यक्तिको पनि रेकर्ड राख्न सांसद बोहोराको माग
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादव भन्छन्: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार हुनुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दपक बोहोराले नेपाली बाहेकका भाषामा बोलिएका बिचारहरुलाई पनि दस्तावेजिकरण गर्न माग गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कन्चनपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद बोहोराले संसदमा रेकर्डमा नरहने भएकै कारणले मातृ भाषामा नबोलेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित