संसद्मा समाचार सङ्कलनका लागि व्यवस्थित कक्षको माग

यस स्टोरीको अंश: राप्रपाले सरकार मुलुकको समस्या समाधानमा केन्द्रित नभएको दाबी गर्‍यो
www.nepaljapan.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसदीय समाचार सङ्कलन गर्ने पत्रकारका लागि सहज रुपमा काम गर्ने व्यवस्था गर्न माग गर्नुभएको छ । नयाँ संसद् भवनमा समाचार सङ्कलन गर्ने पत्रकारका लागि स्थान अभाव रहेको, घाममा बस्नुपर्ने, पानी पिउन नपाउने र शौचालय जाने समेत उचित व्यवस्था नभएकाले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू