पक्की भवन सहितको चार रोपनी जग्गा नगर विकास समितिलाई फिर्ता
▸ यस स्टोरीको अंश: अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा महानगरपालिकालाई भवनसहित जग्गा फिर्ता गर्यो
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले निर्माण गरेको पक्की भवनसहित चार रोपनी जग्गा फिर्ता गरेको छ । महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न दिएको ३५ दिने सूचनाको म्याद सकिनु एक दिनअघि महासङ्घले भवनको चाबी नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›