अदालतमा कार्यपालिकाको सेप नलागोस् !
▸ यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
डा. मनोजकुमार शर्मा नेपालको प्रधानन्यायाधीश नियुक्त भएका छन् । संवैधानिक परिषद्ले गरेको सिफारिसमा वरीयताको परम्परा मिचिएको भन्दै आलोचना भएको थियो । नेपाल बार एसोसियसनले सांकेतिक विरोधका लागि दिउँसै लालटिन बालेर प्रदर्शन गर्यो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित