शिक्षामा निजी क्षेत्रको ७ खर्ब लगानी

यस स्टोरीको अंश: शिक्षामा निजी क्षेत्रको ७ खर्ब लगानी, लगानी सुरक्षाको माग
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपालको शिक्षामा निजी क्षेत्रको लगानी पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। विशेषगरी विद्यालय (शिशु कक्षादेखि १२ सम्म), चिकित्सा शिक्षा, इन्जिनियरिङ, नर्सिङ, व्यवस्थापन तथा विदेशी डिग्री कार्यक्रम सञ्चालनमा निजी क्षेत्रको लगानी प्रभावकारी बन्दै गएको छ। उच्च शिक्षा तथा माध्यमिक विद्यालय सञ्चालक संघ नेपाल (हिसान)का अध्यक्ष एवं हिमालयन ह्वाइटहाउस कलेजका सञ्चालक युवराज शर्माका अनुसार हाल नेपालको शिक्षामा निजी क्षेत्रको लगानी ७ खर्ब रुपैयाँ छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू