प्रतिबन्धविरूद्ध संयुक्त विद्यार्थी संगठनको मार्चपास (तस्बिरहरू)

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीद्वारा राजीनामाको माग
www.setopati.com · 1 हप्ता अघि

संयुक्त विद्यार्थी संगठनले 'प्रतिबन्धविरूद्ध प्रतिरोध गरौं' भन्ने नारासहित काठमाडौंको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म मार्चपास गरेको छ। उनीहरूले 'इनफ इज इनफ', 'गरिबको चमेली बोल्दिने कोही छैन', 'विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर', 'प्रधानमन्त्री नशा, देश दशामा' लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्। विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा यो र्‍याली आयोजना गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू