एशियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालद्वारा चीनसामु १२६ रनको लक्ष्य

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
nagariknews.nagariknetwork.com · 20 घण्टा अघि

मलेसियामा जारी एशियाली खेलकुद महिला क्रिकेट छनोट खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको हो । नेपालका लागि पूजा महतोले ५७ बलमा ६३ रनको अर्धशतकीय इनिङ खेलिन् । प्रतियोगिताको आफ्नो पहिलो खेल खेलिरहेको नेपाल चीनलाई पराजित गर्दै सुखद सुरुवात गर्ने योजनामा छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू