मलेसियाले नेपाललाई दियो ६८ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: महिला टी-२० सिरिजमा नेपालद्वारा मलेसियामाथि क्लिन स्वीप
मलेसियाले महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पहिलो खेलमा नेपालसामु ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर ६७ रनको योगफल तयार पारेको हो । मलेसियाकी इल्सा हन्टरले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालकी पूजा महतोले तीन विकेट लिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित