काफल बिक्री गरिरहेकी महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरिने

यस स्टोरीको अंश: सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ दिन लामो अनशन अन्त्य
prasashan.com · 6 दिन अघि

वीरेन्द्रनगर नगरपालिकाले सिटी बसपार्क क्षेत्रमा काफल बिक्री गरिरहेकी एक महिलामाथि नगर प्रहरीले गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले सम्बन्धित नगर प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्ने र पीडित महिलालाई आवश्यक राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू