असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति
▸ यस स्टोरीको अंश: पोखरामा असिना पानीले मकै, फलफूल र तरकारी बालीमा क्षति
सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ । महानगर क्षेत्रका विभिन्न वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको छ । वडा नं १३ मा लगाइएको करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति पुर्याएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित