पोखरामा असिनापानी : मकै, फलफूल र तरकारी बालीमा क्षति

यस स्टोरीको अंश: पोखरामा असिना पानीले मकै, फलफूल र तरकारी बालीमा क्षति
himalpress.com · 1 दिन अघि

हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल र तरकारी बालीमा क्षति पुगेको छ। सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए। वडा नं १३ मा लगाइएको करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति पुर्‍याएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू