पाथीभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसद थेबेद्वारा पाथिभरा केबलकार र सडक निर्माणमा ढिलाइबारे सरकारको ध्यानाकर्षण
नेकपा (एमाले)का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ)मा निर्माणाधीन केबलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजनाको सुस्त गतिको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै स्थानीय समुदायको धार्मिक आस्था र विकासबीच सन्तुलन कायम गर्न ठोस योजनाको आग्रह गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित