‘नो केबलकार’ पक्षले खबरदारी सभा गर्ने, आतंक फैलाए प्रतिकारमा उत्रने केबलकार पक्षधरको चेतावनी

यस स्टोरीको अंश: ताप्लेजुङमा केबलकार निर्माणबारे पक्ष र विपक्षमा चर्को बहस
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

पाथीभरा क्षेत्रमा केबलकार पक्षधर र ‘नो केबलकार पक्षधर’ बिचको कार्यक्रमले यति बेला ताप्लेजुङमा फेरि केबलकारको विषय उत्कर्षमा ल्याएको छ । शनिबार केबलकार बनाएर विकास र समृद्धिको अध्याय सुरु गर्नुपर्ने माग अघि सार्ने पक्षले केबलकार आर्थिक समृद्धिको सूचक भएको भन्दै निर्माणाधीन उक्त आयोजना तत्काल सम्पन्न गरी निजी लगानीको सुरक्षणका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । फुङलिङ नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको ६० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै यो कार्यलाई सहज रूपमा सम्पन्न गर्ने वातावरण बनाइदिन सरकारको ध्यानाकर्षण गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू