नीतिगत अभियानका लागि कांग्रेसले गठन गर्‍यो १२ उपसमिति

यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्‍यो
www.reportersnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसले समसामयिक र विभिन्न नीतिगत विषयमा काम गर्नका लागि १२ वटा उपसमिति गठन गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधारलगायतका क्षेत्रमा अध्ययन, संवाद र अभियान सञ्चालन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो । पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले विभिन्न विषयगत उपसमितिका संयोजकहरुसमेत तोकेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू