कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्यो
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ । पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले उपसमितिहरू गठन गरेका हुन् । उपसमितिहरूमा भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य सचेतना, सूचना प्रविधि, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, उद्यमशीलता, शिक्षा नीति, बिपी ज्ञान केन्द्र, जातीय विभेदविरुद्ध सचेतना, डिजिटल सचेतना तथा तथ्य जाँच, र ग्रिन टेबल रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›