साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
www.canadanepal.com · 4 दिन अघि

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० गोलले हरायो। नेपालका लागि गिता रानाले २३औँ मिनेटमा गरेको गोल जितका लागि प्रयाप्त बन्यो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू