शैक्षिक अनुसन्धानमा योगदान गर्ने गरी बजेट विनियोजन गर्न सुझाव
▸ यस स्टोरीको अंश: अर्थशास्त्री सम्मेलनमा शैक्षिक अनुसन्धानमा बजेट बढाउन सुझावशिक्षा क्षेत्रका जानकारहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्न सक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् । अर्थशास्त्रीहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड दिइएको छ । सम्मेलनमा वक्ताहरूले निजी क्षेत्रसँग सहकार्य गरेर शैक्षिक अनुसन्धानलाई बढावा दिनुपर्ने र प्रविधिको विकाससँगै अनुसन्धानको क्षेत्रमा देखिएका चुनौतीलाई चिर्नुपर्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›