शैक्षिक अनुसन्धानमा योगदान गर्नेगरी बजेट विनियोजन गर्न सुझाव

यस स्टोरीको अंश: अर्थशास्त्री सम्मेलनमा शैक्षिक अनुसन्धानमा बजेट बढाउन सुझाव
newspolar.com · 1 हप्ता अघि

विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ । अर्थशास्त्रीहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा वक्ताहरूले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढ्नुपर्नेमा जोड दिनुभएको हो । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायका पूर्वडीन प्रा डा डिल्लीराज शर्माले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानलाई बढावा दिनुपर्ने बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू