कस्तो छ आजको मौसम पूर्वानुमान ?

kharibot.com · 2 दिन अघि

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू-भाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बादल लागेको छ भने केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहरको सम्भावना रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू