एसियन छनोटका लागि ऐरीको कप्तानीमा टोली घोषणा
▸ यस स्टोरीको अंश: एसियन गेम्स क्वालिफायर २०२६ का लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। प्रतियोगिता ३१ मेदेखि ९ जुनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज (आइतबार) जारी प्रेस विज्ञप्तिमा जनाएको छ। छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›