अनिल साहको कप्तानीमा अल इण्डिया गोल्ड कप खेल्ने नेपाल ‘ए’ टोली घोषणा

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा भारतमा हुने अल इन्डिया गोल्ड कपका लागि ‘ए’ टिम घोषणा
ehimalayatimes.com · 3 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा गरेको छ । क्यानले सोमबार १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । टोलीमा मयान यादव, तृतराज दास, देव खनाल, राशिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल रहनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू