भारत भ्रमणमा जाने ‘ए’ टिम घोषणा
▸ यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा भारतमा हुने अल इन्डिया गोल्ड कपका लागि ‘ए’ टिम घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले भारतको उत्तराखण्डमा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ । सो प्रतियोगिताका लागि अनिल साहको कप्तानीमा १४ सदस्यीय टोली चयन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›