नयाँ हलमा सकिएन प्राविधिक काम, बजेट भाषण काम चलाऊ हलबाटै हुने
▸ यस स्टोरीको अंश: प्राविधिक काम नसकिएपछि बजेट भाषण पुरानै हलबाट हुने
शुक्रबार(भोलि) सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदैछ । यसपटकको बजेट भाषण नयाँ हलबाट गर्ने तयारी सरकारले गरिरहेको थियो । अन्तत:सरकारले तयारी गरेपनि प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›